Live on
Your Voice, Your Power
एजेन्सी- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की परेका छन् । युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको छ । लेवान्डोस्कीले पछिल्लो सिजन…