Live on
Your Voice, Your Power
एजेन्सी– यूईएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई हराएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई १–० ले हराएको हो । खेलको १४औँ मिनेटमा मिकेल ओयरजावालले गरेको गोल नै निर्णायक बन्यो । गोलरक्षक यान सोम्मेरको गम्भीर गल्तीमा मिकेल मोरेनोले बल भेट्टाउदै दिएको पासमा ओयरजावालले गोल गर्न सफल भएका थिए । जितसँगै…