Live on
Your Voice, Your Power
एजेन्सी - युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब एटलान्टाबीच प्रतिस्पर्धा हुदैछ । लिग वान च्याम्पियन पीएसजी र एटलान्टाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे पोर्चुगलको लिस्बनमा हुनेछ । स्टाडियो डा लुज रंगशालामा हुने पहिलो क्वाटरफाइनलमा दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्…