Live on
Your Voice, Your Power
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र बर्नेमाउथको खेल गोलरहित बराबरीमा सकिएको छ । बिहीबार राति बर्नेमाउथको मैदानमा भएको खेलमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा टोटनहम अंक बाढ्न बाध्य भयो । यस्तै खेलको अन्तिम समयमा बर्नेमाउथले एक गोल गरेको थियो । तर, भीएआरको सहायताबाट रेफ्रीले कलम विल्सनको गोललाई मान्यता दिएनन् । विल्सनले…