फुटबल « Khabarhub

बार्सिलोनाको पहिलो हार, गेटाफेसँग पराजित

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ । शनिबार राति शीर्ष स्थानको रियल मड्रिड हार्दा बार्सिलोना पनि गेटाफेसंग १–० ले हारेको हो । गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भए । बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो…