Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा लेभान्टे र रियल सोसिडाडको खेल एक-एक गोलको बराबरीमा सकिएको छ । लेभान्टेको घरेलु मैदानमा आइतबार राति भएको खेलमा १२औँ मिनेटमा इसाकको गोलमा रियलले अग्रता लिए पनि त्यो ४ मिनेटभन्दा बढी टिक्न सकेन । खेलको १६औँ मिनेटमा लेभान्टेका मोरालिसले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट गोल…