Live on
Your Voice, Your Power
एजेन्सी– यूईएफए च्याम्पियन्स लिगमा लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित भएको छ । बुधबार भएको समूह डीको खेलमा इंग्लिस च्याम्पियन लिभरपुल एटलान्टासँग २-० ले पराजित भएको हो । ६०औँ मिनेटमा कप्तान गोमेजको पासमा गोल गर्दै इलिचिचले पाहुना टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै इटालियन टोलीले अग्रता दोब्बर पार्यो । हान्स हाटबोएरको पासमा रोबिन गोसेन्सले…