Live on
Your Voice, Your Power
काठमाडौं – ला लिगा फुटबलमा बार्सिलोनाले एस्पान्योलमाथि एक शुन्य गोल अन्तरको कठिन जीत निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याएको छ । बार्सिलोनाको जीतमा लुइस स्वारेजले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । बार्सिलोनासँगको हारसँगै एस्पान्योल रेलिगेसनमा…