Live on
Your Voice, Your Power
एजेन्सी –अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न १० लाख युरो आर्थिक सहयोग गरेका छन् । उनले अर्जेन्टिनाको रोसारियो अस्पताल र बार्सिलोनामा रहेको अस्पताललाई आर्थिक सहयोग प्रदान गरेका हुन् । मेस्सीले १० लाख युरो कोभिड १९ विरुद्ध खर्च गर्ने घोषणा गरेको इएसपीएन एफसीले जनाएको छ । विश्वभर फैलिइसकेको कोरोना संक्रमणको…