फुटबल Archives | Page 265 of 350 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगका खेलाडीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा आवद्ध क्लवका खेलाडी र पदाधकारीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रिमियर लिगका १९ क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ। वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएनमा संक्रमण पुष्टि भएको…