फुटबल Archives | Page 27 of 339 | Khabarhub Khabarhub

काराबाओ कपमा लिभरपुलद्वारा वेस्टह्याम युनाइटेड पराजित

काठमाडौं– इएफएल (काराबाओ कप) फुटबल अन्तर्गत लिभरपुल अर्को चरणमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडलाई ५–१ गोलले पराजित गर्दै लिभरपुल अर्को चरणमा उक्लिएको हो । लिभरपुलका लागि डिओगो जोटा र कोडी गाक्पोले दुई–दुई तथा मोहमद सलाहले एक गोल गरेका थिए । वेस्टह्यामका लागि एक आत्मघाती गोल प्राप्त भएको थियो । लिभरपुलका जरेल…