Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा २९औँ उपाधि जितेको छ । क्याम्प नोउमा आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि २–० को सहज जित हात हात पार्दै उपाधि रक्षा गरेको हो । उपाधि सुनिश्चित गर्न बार्सिलोनालाई मात्र एक अंक आवश्यक रहे पनि टोलीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै रियलमाथि पूर्ण…