Live on
Your Voice, Your Power
काठमाडौं – एफए कप फुटबल प्रतियोगितामा आर्सनलले सेफिल्ड युनाइटेडविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्सनलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सेफिल्डको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले समान एक–एक गोल गरे । खेलको २५ औं मिनेटमा…