फुटबल Archives | Page 273 of 345 | Khabarhub Khabarhub

मेस्सीको असिस्टमा बार्साको पुनरागमन जीत

काठमाडौं - स्पेनिस लिगमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले हराएको हो । क्लिमेन्ट लेन्जलेटले ७२ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् । खेलमा दुई पटक पछि परेको स्थितीलाई उल्ट्याउँदै बार्सिलोनाले जित दर्ता गरेको हो । सर्जियो क्यानाल्सले छैटौ मिनेटमा पेनाल्टीमा घरेलु टोली बेटिसलाई अग्रता…