फुटबल Archives | Page 28 of 351 | Khabarhub Khabarhub

बेनफिकासँग दुई गोलले पछि परेको बार्सिलोनाको सनसनीपूर्ण जित

काठमाडौं - युरोपेली च्याम्पियन्स लिगको मंगलबार भएको सनसनीपूर्ण खेलमा बार्सिलोनाले बेनफिकालाई ५-४ ले हराएको छ। खेलमा बार्सिलोना दुई पटक दुई गोललेपछि परेको थियो। घरेलु भूमिमा भएको खेलमा बेनफिकाको ग्रिक स्ट्राइकर भान्जेलिस पाभ्लेडिसले पहिलो ३० मिनेटमा नै ह्याट्रिक गरेपछि खेल रोमाञ्चक बनेको थियो। बार्सिलोनाका गोलरक्षक क्रेज्नसीले दुई गल्ती गरेपछि सो टोली सुरुवात नै सङ्कटमा परेको हो।…