फुटबल « Khabarhub

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा

सुनसरी – मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आज इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ लाई ‘सडनडेथ’मा ८–७ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को…