Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको महामारीको कारण स्थगित स्कटल्याण्डको शीर्ष डिभिजन लिग स्कटिस प्रिमियरसिपको सिजन अन्त्य भएको घोषणा गरिएको छ । सोमबार बसेको बोर्ड बैठकमा लिगमा सहभागि १२ क्लबले सिजन अन्त्य गर्ने प्रस्तावमा सहमती जनाएलगत्तै स्कटिस प्रिमियरसिपको सिजन अन्त्यको घोषणा गरिएको हो । सिजन अन्त्य भएसँगै शीर्ष स्थानको सेल्टिक च्याम्पियन बनेको छ । लिगमा सेल्टिक दोस्रो…