फुटबल « Khabarhub

रियलले पनि खेलाडीको तलब काट्ने

एजेन्सी- स्पेनिस महारथि फुटबल क्लब रियल मड्रिडले आप्ना खेलाडीको १० देखि २० प्रतिशतसम्म तलब कटौति गर्ने निर्णय गरेकोछ । कोरोना भाइरस (कोभिड १९) ले क्लबलाई आर्थिक संकट सिर्जना गराएको भन्दै खेलाडीको तलबमा कटौति गर्ने निर्णय गरेको हो । क्लबलाई आर्थिक भार परेको भन्दै रियलले खेलाडीको तलब काट्ने निर्णय गरेको हो । स्पेनमा मार्च मध्यदेखि खेलकुद…