फुटबल « Khabarhub

कमजोर टोली वेटिससँग हार्‍यो मड्रिड, बार्सालाई फाइदा

एजेन्सी–स्पेनिस लिगमा रियल मड्रिडले हार ब्यहोरेको छ । कमजोर आकिएको रियल वेटिससँग रियल पराजित भएको हो । आइतबार राति भएको खेलमा मड्रिड वेटिससंग २–१ गोल अन्तरले स्तव्ध बनेको हो । पछिल्लो हारसँगै रियलको उपाधि होडमा धक्का लागेको छ । रियलले शीर्ष स्थानमा उक्लिने मौका समेत गुमाएको छ । खेलमा अग्रता घरेलु टोली बेटिसले डी सिल्भा…