फुटबल Archives | Page 322 of 348 | Khabarhub Khabarhub

सिटीका मिडफिल्डर फेबियन डेल्फ एभरटनमा

इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले म्यानचेस्टर सिटीका मिडफिल्डर फबियन डेल्फलाई क्लबमा आवद्ध गरेको छ ।  एभरटनले डेल्फलाई तीन वर्षका लागि अनुबन्ध गरेको हो । २९ वर्षे डेल्फ सिटीसँग १ वर्षको सम्झैता बाँकी रहँदै एभरटनमा आवद्ध भएका हुन् । डेल्फलाई एभरटनले १० मिलियन पाउण्डमा टिममा अनुबन्ध गरेको हो । एस्टन भिल्लाका पूर्व खेलाडी डेल्फले २०१७–०१८ को…