फुटबल « Khabarhub

जोसे मोरिन्हो प्रशिक्षण मैदानमै सुते

काठमाडौं- टोटनह्यामका प्रशिक्षक जोसे मोरिन्होले टिमलाई उत्कृष्ट लयमा फर्काउन अति मेहनत गरिरहेका छन्। माउरिसिओ पोकेटिनोलाई प्रतिस्थापित गरेपछिका तीन खेलमा लगातार जित निकालेको टोटनह्याम जोसेको प्रशिक्षणमा पहिलो पटक उनकै पुरोनो क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भयो । त्यसपछिको खेलका लागि जोसेले आफ्नो तयारी र मेहनत थप सघन बनाएका हुन् । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति…