फुटबल Archives | Page 326 of 356 | Khabarhub Khabarhub

ब्राजिलका लेजेन्ड रोनाल्डिन्होको सम्पत्ति जफत, पासपोर्ट पनि खोसियो

एजेन्सी– ब्राजिलका लेजेन्डरी फुटबल खेलाडी रोनाल्डिल्होको सम्पत्ति जफत भएको छ । कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका भूतपूर्व फुटबल स्टार रोनाल्डिल्होका सम्पत्ति जफत गरिएको हो । स्थानीय अखबारहरुले जनाएअनुसार ब्राजिलियन स्टार रोनाल्डिल्होको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको छ । दुईपटक वर्ल्ड प्लेयर अफ द इयर बनेका रोनान्डीन्होलाई पोर्टो अलेग्रेस्थित आफ्नो लेक हाउसमा अवैध संरचना…