फुटबल Archives | Page 334 of 356 | Khabarhub Khabarhub

कोपा अमेरिका: उद्घाटन खेलमा ब्राजिल र बोलिभिया भिड्दै

काठमाडौं– कोपा अमेरिकाको ४६ औं संस्करण आज (शुक्रबार)बाट शुरु हुँदैछ । दक्षिण अमेरिकी महादेशका १० टोली र दुई आमन्त्रीत टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको पहिलो खेलमा आयोजक ब्राजिल र बोलिभियाले खेल्दैछन् । ब्राजिलमा भइरहेको प्रतियोगिता जुन १४ अर्थात् आजबाट जुलाई ७ सम्म चल्नेछ । प्रतियोगिताको पहिलो खेल नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेबाट…