Live on
Your Voice, Your Power
काठमाडौं-एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोट्स जोनले जर्सी प्रायोजन गर्ने भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी केटिएम स्पोर्टस जोन र बार्सा फ्यान अफ नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यकक्रम रहेको छ । नेपालमा रहेका बार्सा समर्थकहरुको उक्त संस्था ले विभिन्न क्षेत्रका सामाजिक कामहरुमा हातेमालो गरीरहेका छन् । साथै उक्त कार्यक्रममा एफसी बार्साको…