फुटबल Archives | Page 63 of 356 | Khabarhub Khabarhub

प्रतिद्वन्द्वी कठिन भएपनि नेपालले उपाधि जित्नेमा विश्वस्त छु : साम्बा

काठमाडौं । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफू फाइनल खेल्न नपाए पनि टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन ९वाफ० को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी छन्…