Live on
Your Voice, Your Power
काठमाडौँ– अफ्रिकन कप अफ नेसन्सको उपाधि आइभरी कोष्टले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा नाइजेरियालाई २–१ गोलले हराउँदै आइभरी कोष्ट च्याम्पियन बनेको हो । आइभरी कोष्टको जितमा फ्रयाङ्क केस्सीए र सेबासटीएन हल्लेरले एक–एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए । खेलको पहिलो हाफमा १–० गोलले पछि…