फुटबल Archives | Page 65 of 345 | Khabarhub Khabarhub

फारवेष्ट पशुपति कप सर्‍यो

धनगढी – छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अब मंसीर २९ गतेदेखि हुने भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएकोमा प्रतियोगिता एक हप्ता पछाडी सरेको हो। क्लबले आज एक विज्ञप्ती जारी गर्दै प्रतियोगिता विशेष परिस्थितिका कारणले एक हप्ता सरेको जनाएको छ। क्लबका महासचिव ललित मिश्रले विज्ञप्ती…