फुटबल Archives | Page 66 of 341 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराउँदै म्यानचेस्टरले जित निकालेको हो ।  म्यानचेस्टरका स्कट म्याकटोमिने र डिएगो डालोटले एक–एक गोल गरे भने सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा म्यानचेस्टरका म्याकटोमिनेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै,…