फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नलीसँग एस्टन भिल्लाको रोमाञ्चक जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले बर्नलीलाई हराएको छ । गएराति भएको खेलमा बर्नलीलाई ३–२ गोलले हराउँदै भिल्लाले रोमाञ्चक जित निकालेको हो । भिल्लाका लागि लियोन बेली, मुसा डायबी र डगलस लुइजले एक–एक गोल गरेका थिए । यस्तै, बर्नलीका जेकी आमदौनी र लिल फोस्टरले एक–एक गोल फर्काएका थिए । खेलको २८औँ मिनेटमा भिल्लाका बेलीले…