Live on
Your Voice, Your Power
काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै खुमलटारले २० खेलमा २१ अङ्क जोडेको…