Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थण्डर्स र एफसी चितवन तथा ललितपुर सिटी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा र एफसी चितवनको खेल दिउँसो १ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यस्तै ललितपुर र बुटवल लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । हिजोबाट सुरु भएको ९ टोली…