Live on
Your Voice, Your Power
काठमाडौँ- अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । बन्दुकधारीको समूहले मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोजारियो सहरस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेको जनाइएको छ । गोली प्रहार गरेपछि आक्रमणकारीले लिखित सन्देश छाडेका थिए । सोही सन्देशमा मेस्सीलाई…