Live on
Your Voice, Your Power
कोस्टा नावारिनो – बिहीबार १४४ औं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सत्रमा मतदानपछि बक्सिङलाई आधिकारिक रूपमा लस एन्जलस सन् २०२८ ओलम्पिक खेलकुदको कार्यक्रममा समावेशगरिएको छ । आईओसी कार्यकारी बोर्डले फेब्रुअरी २६ मा विश्व बक्सिङलाई अन्तर्राष्ट्रिय महासङ्घको रूपमा अस्थायी रूपमा मान्यता दिएका र खेललाई आईओसी सत्रमा समावेश गर्न सिफारिस गरेको थियो । सन् २०२२ मा स्वीकृत एलए२८…