एथलेटिक्स Archives | Page 6 of 6 | Khabarhub Khabarhub

पारा एथलेटिक्समा तेजबहादुर घर्ती पहिलो

काठमाडौं– तेजबहादुर घर्ती मगर पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा एथलेटिक्स प्रतियोगिताको पुरुष १ सय मिटर व्हीलचेयरमा शनिबार पहिलो भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल पारा एथलेटिक्स संघको समन्वयमा भएको प्रतियोगिताको बौद्धिक अपाङ्गतर्फ १ सय मिटर दौडको पुरुषमा सुजन महर्जन र महिलामा राधिका थापा तथा सफ्टबल थ्रोको पुरुषमा मुकेश महर्जन र महिलामा रीता…