मार्शल आर्ट Archives | Page 5 of 6 | Khabarhub Khabarhub

ललितपुरमा प्रथम मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते सम्पन्न

काठमाडौं– प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुसिन कराते संघको आयोजनामा यसैसाता ललितपुरमा सम्पन्न प्रतियोगितामा देशभरका २८ जिल्लाबाट आएका ३ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विभिन्न १० विधामा भएको प्रतिस्पर्धामा खुलातर्फ शनि सुनार प्रथम भए । सो विधामा विनय सिंहले दोस्रो र रविन…