अन्य Archives | Page 13 of 49 | Khabarhub Khabarhub

अमेरिकाको शान बढाउने यी आप्रवासी छोरी

काठमाडौँ– टोकियो ओलम्पिक सकिएको दुई साता भएको छ । हरेक ओलम्पिकमा झैँ यस पटक पनि सम्झनलायक थुप्रै घटना भए । सहभागी हरेक व्यक्तिका लागि यो महोत्सव स्मरणीय हुनेछ, उनीहरू जुनसुकै भूमिकामा सहभागी भएका किन नहोउन्, केहीका लागि अझ विशेष बनेको छ । थुप्रै रोमाञ्चक घटनाका सम्झनलायक हुनेछन् । कुन घटना लामो समयसम्म धेरैको सम्झनामा रहन्छ…