अन्य Archives | Page 17 of 49 | Khabarhub Khabarhub

एनभीए भलिबल लिग : विभागीय टोलीको विजयी शुरुवात

काठमाडौँ– पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा विहीबारदेखि शुरु भएको प्रतियोगितामा एपीएफले बुलबुले रारा क्लबलाई ३–१ सेटले पराजित गरेको हो । एपीएफले बुलबुले…