अन्य Archives | Page 6 of 49 | Khabarhub Khabarhub

यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली र हेटौँडालाई

काठमाडौँ- यू–२० राष्ट्रिय रग्बी सेभेन्समा पुरुषतर्फको उपाधि कर्णाली रग्बी क्लब र महिलातर्फ हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा कर्णाली र हेटौँडा विजयी भएका हुन् । कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४–५ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । विजेता दुवै टोलीले…