क्रिकेट Archives | Page 108 of 265 | Khabarhub Khabarhub

आईपीएल : दोस्रो क्वालिफायरमा गुजरात र मुम्बई खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार दोस्रो क्वालिफायरको खेल हुँदैछ । यो खेलमा चेन्नईसँग पराजित भएर फाइनलबाट चुकेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्टलाई पराजित गरेको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति पौने ८ बजे अहम्दावादमा हुनेछ । ईलिमिनेटर खेलमा लखनउलाई पराजित गर्दै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । गुजरात पहिलो…