Live on
Your Voice, Your Power
काठमाडौं । आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहितको कप्तानीमा नेपाल नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन् । गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थपिएको छ…