क्रिकेट Archives | Page 13 of 289 | Khabarhub Khabarhub

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं - विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा सानदार सुरुवात गरेको छ। आइतबार पहिलो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा ४६५ रन जोडेको छ। कप्तान वियान मल्डर २६४ रनमा अविजित छन्। उनले २५९ बलको सामना गर्दै ३४ चौका र ३ छक्का प्रहार गरे। डेभिड बेलिङघमले ८२ रन जोडे। पहिलो टेस्टका नायक…