Live on
Your Voice, Your Power
काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ। साविक विजेता चेन्नईले भने पाँचौ हार ब्यहोर्नु परेको छ। आइतबार राति भएको खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो। सुरुवमा ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७…