क्रिकेट Archives | Page 164 of 285 | Khabarhub Khabarhub

आईपीएलमा गुजरातको शानदार सुरुवात : लखनउ पाँच विकेटले पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा नयाँ टोली गुजरात टाइटन्सले शानदार सुरुवात गरेको छ। सोमबारको खेलमा आइपीएलमा सहभागी अर्को नयाँ टोली लखनउ सुपर जाइन्टलाई पाँच विकेटले हराउँदै गुजरातले शानदार सुरुवात गरेको हो। सोमबार वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पूरा गरेको हो। गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य…