क्रिकेट Archives | Page 179 of 277 | Khabarhub Khabarhub

आईपीएलमा कोलकाताको शानदार जित

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । आबुधाबीमा सोमबार राति कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९ विकेटको जित निकालेको हो । बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले मात्र १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाउँदा भेन्काटेस आयर ४१ रनमा अविजित रहे । बैंगलोरका…