Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा अमेरिकाविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका सन्दीपल लामिछानेले अमेरिकाका ओपनर इआन ओल्यान्डलाई पवेलियन फर्काएका हुन् । उनले दोस्रो ओभरको अन्तिम बलमा होल्यान्डलाई पारस खड्काबाट क्याच गराएका हुन् । होल्यान्ड शून्य रनमै आउट भएका हुन् । ताजा अवस्थामा…