क्रिकेट Archives | Page 218 of 266 | Khabarhub Khabarhub

पीपीएल क्रिकेटः पोखरालाई हराउँदै विराटनगरले खाता खोल्यो

काठमाडौं– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा विराटनगरले घरेलु टोली पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखराले १ बल बाँकी हुँदा सबै विकेट गुमाएर मात्रै सय रन बनाउन…