Live on
Your Voice, Your Power
पोखरा –दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पारेको छ । पोखरा क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले दिएको १सय८५ रनको लक्ष्य पछ्याएको धनगढी ७९ रन बनाउँदै १७ ओभरमा अल आउट भएको…