क्रिकेट Archives | Page 237 of 270 | Khabarhub Khabarhub

अजितवीर पाण्डे काठमाडौं जिल्ला क्रिकेटको अध्यक्षमा निर्वाचित

काठमाडौं– काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा अजितवीर पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न साधारणसभाले पाण्डेको अध्यक्षतामा १४ सदसीय कार्यसमित चयन गरेको छ । सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल, कोषाध्यक्षमा युग बस्नेत निर्वाचित भएका छन् । यस्तै सदस्यमा हिमाल राज गिरी, मनिष ढुंगेल,…