क्रिकेट Archives | Page 24 of 282 | Khabarhub Khabarhub

कप्तान अय्यर र ओपनर सिंहको अर्धशतकमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले अपराजित यात्रा कायम राखेको छ। मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराउँदै पञ्जाबले अपराजित यात्रा कायम राखेको हो। पञ्जाबका जितमा ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले सानदार अर्धशतक बनाए। यो जितसँगै पञ्जाब दुई खेलबाट चार अंक बनाउँदै शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा…