क्रिकेट Archives | Page 255 of 276 | Khabarhub Khabarhub

सन्दीप लामिछाने आज स्वदेश फर्किँदै

काठमाडौं- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने तीन साता लामो अष्ट्रेलिया बसाइपछि आज स्वदेश फर्किने भएका छन् । एकपछि अर्को विदेशी फ्रेन्चाइजी लिग खेलेर चर्चाको शिखरमा रहेका सन्दीप अष्ट्रेलियाका क्रिकेट एकेडेमीसँग केही छलफल लगायत केही व्यक्तिगत काममा लागि अष्ट्रेलिया पुगेको थिए । आसन्न आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटको तयारीका लागि उनी नेपाल फर्किन लागेका…